लुम्बिनी पाना, देवदह । पाल्पा माथागढी रुपन्देही सम्पर्क समाजले नवौँ स्थापना दिवसको अवसरमा सदस्य स्वागत तथा राहत हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा थप ९ जना आजीवन सदस्यलाई स्वागत गरिएको छ।
कार्यक्रम संयोजक खेम थापा मगरको स्वागत तथा सचीव चुणामणी सारुको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij