बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

पुजारी हत्याको छानबिन माग गर्दै राप्रपा विद्यार्थी संगठनको प्रदर्शन

पुजारी हत्याको छानबिन माग गर्दै राप्रपा विद्यार्थी संगठनको प्रदर्शन

images
  • 1.3K
    SHARES

  • images
    images
    images
    पुजारी हत्याको छानबिन माग गर्दै राप्रपा विद्यार्थी संगठनको प्रदर्शन
    images
    images
    images

    118595305_334384884420529_7416669037787673696_n (1).jpg

    भदौ १६ ,बुटवल।केशव पराजुली, रौतहटको हनुमान मन्दिरका पुजारी हत्याको सत्यतथ्य छानबिन हुनपर्ने माग गर्दै राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन रुपन्देहीले सोमबार बुटवलमा विरोध प्रदर्शन गरेको छ । हस्पिटललाईन देखि शुरू भएकाे र्यालीले हत्या गरिएको बिषय उठान गर्दै उक्त बिरोध र्याली गरेको हाे।बिरोध कार्यक्रममा हत्यारालाई कारबाही गर,धार्मिक सहिष्णुता कायम गर,गृहमन्त्री राजिनामा देउ,नालायक सरकार मुर्दाबाद,बढ्दै गएको धार्मिक गुरुहरु माथिको सांघातिक हमला अन्त्य गर,हिन्दु राष्ट्र कायम गर ,धर्म निरपेक्षता खारेज गर भन्ने नारा सहित बिरोध जनाइएको थियो।

    संगठनका केन्द्रिय सदस्य अमृत पाण्डेकाे संयोजकत्वमा भएकाे बिराेध कार्यक्रममा राप्रपा मध्यपूर्व संयोजक तोयानाथ लम्साल,राप्रपा बुटवल नगर अध्यक्ष निरज प्रताप खाण लगायत राप्रपाका नेता कार्यकर्ताकाे सहभागिता रहेकाे थियाे

     

    images
    images
    • मंगलवार, भाद्र १६ २०७७०८:४८:५८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij