बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुङ्गा हान्ने पक्राउ

पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुङ्गा हान्ने पक्राउ

images
  • 1.1K
    SHARES

  • images
    images
    images
    पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुङ्गा हान्ने पक्राउ
    images
    images
    images

    काठमाडौं- बिहीबार ललितपुरमा भएको झडपमा पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
    पक्राउ पर्ने युवा महालक्ष्मी नगरपालिका-१ का २१ वर्षीय अनिश महर्जन रहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले इमाडोलबाट पक्राउ गरेको हो ।

    अपराध महशाखाको टोलीले पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।उनी पत्रकार नभएको खुलेको छ । पुल्चोकमा भएको झडप प्रकरणमा प्रहरीले महर्जनसहित १३ जनालाई पक्राउ गरेको छ ।रातो मच्छिन्द्रनाथको रथ जात्राका तनावपूर्ण स्थिति बनेपछि जिल्ला प्रशासन कार्यालले आज ललिपुर चक्रपथ क्षेत्रमा विहान ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू लगाएको छ ।

    images
    images
    images

     

    images
    images
    • शुक्रवार, भाद्र १९ २०७७०७:५०:४६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij