बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

पत्रकार विद्यार्थी संगठन नेपालको संयोजकमा गैरे चयन

पत्रकार विद्यार्थी संगठन नेपालको संयोजकमा गैरे चयन

images
  • 556
    SHARES

  • images
    images
    images
    पत्रकार विद्यार्थी संगठन नेपालको संयोजकमा गैरे चयन
    images
    images
    images

    118860410_650561392510916_2975467863426217878_n.gif

    गङ्गा भण्डारी बुटवल ,
    पत्रकार विद्यार्थी संगठन नेपालले मुक्ति गैरे संयोजक रहने गरी १३ सदस्य केन्द्रीय समिति गठन गरेको छ । आजको भेलाले संगठनको सदस्यहरुमा के.वि. मल्ल,मोहन निवाङ्ग, धन बहादुर नेपाली,गंगा भण्डारी, दिपा शर्मा,डिवि शाही,भगवती न्याैपाने,सँस्कृती डुम्रे, सम्झना भण्डारी, सपना कुँवर,प्रेमिका सिंह र दिपक बस्याललाई चयन गरेको छ।

    images
    images
    images

    118784484_2712280032208352_570753874290824323_n.gif

    संगठनले विश्वभर फैलिरहेको कोभिड–१९ अर्थात् कोरोना भाईरसको बिरुद्धमा ज्यान गुमाउने कपिलबस्तुका पत्रकार प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजन प्रति गहिरो समवेदना प्रकट गरेको छ ।

    भेलापछी संयोजक मुक्ति गैरेद्वारा जारी प्रेस बिज्ञप्तिमा कोरोना भाईरसको संक्रमणका बिरुद्धमा खट्दा संक्रमित भयका पत्रकारहरुको अनिवार्य जीवन विमा,संक्रमित लाई निःशुल्क उपचारको व्यवस्था सहित उनका परिवारजन लाई राहतको व्यवस्था गर्दै मृतक पत्रकारका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरियको छ ।

    118756363_329877011701203_3445680361491121271_n.gif

    पछील्लो समय मिडिया सञ्चालकहरूले काम गरे बापत पारिश्रमिक नदिई निकाल्ने काम गरेकोले उक्त काम तुरुन्तै रोकी निस्कासित पत्रकारहरू लाई पुनर्बहाली गर्दै पारिश्रमिक उपलब्ध गराउन ,साथै विभिन्न बहानामा गरिने सांघातिक आक्रमण, कुटपिट, हत्या, दमन र गिरफ्तार लाई बन्द गरी राज्यको चौथो अंगको रूपमा मिडिया जगतलाई उभ्याउन आग्रह समेत गरियको छ।

    images
    images
    • शुक्रवार, भाद्र २६ २०७७०५:१६:४३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij