बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

देवदहमा विद्युत कटौती समस्या दोहोरीए पछी युवाहरुको ध्यानाकर्षण

देवदहमा विद्युत कटौती समस्या दोहोरीए पछी युवाहरुको ध्यानाकर्षण

images
  • 6.4K
    SHARES

  • images
    images
    images
    देवदहमा विद्युत कटौती समस्या दोहोरीए पछी युवाहरुको ध्यानाकर्षण
    images
    images
    images

     निर्मल एसपी मगर
    भदौ ३० देवदह

    118784484_2712280032208352_570753874290824323_n.gif

    images
    images
    images

    देवदहमा पटक पटक विद्युत कटौती हुने, एक दुई मिनेटमा विद्युत जाने आउने समस्या बारम्बार दोहोरीए पछि सर्वसाधारण र व्यवसायी हैरान भएका छन् ।सामन्य पानि र हावाहुरी आउदा समेत विद्युत कटौती भए पछी र व्यापक जनगुनासो आएपछी विद्युत प्राधिकरणको देवदह शाखामा युवाहरुको टोलीले समस्या समाधानको निम्ति ध्यानकर्षण गरेका छन।

    नेकपा देवदह नगर कार्यालय सदस्य कृष्ण राज पौडेलको नेतृत्वमा गएको युवाहरुको टोलीले नेपाल विद्युत प्राधिकरण देवदह शाखाका प्रमुख शशीराज भण्डारीलाई भेटेर समस्या युवाहरुले पटक पटक समस्या समाधानको लागि पहल गरिएको भए पनि सुनुवाई नभएको भन्दै तत्काल समस्याको समाधान गर्न पहल गरेको हो।

    118756363_329877011701203_3445680361491121271_n.gif

    हावाहुरीले पोल ढाल्ने, रुख भाँचिएर तारमा पर्ने जस्ता समस्याले विद्युत अनियमित भएको र देवदह क्षेत्रमा समस्या देखिएको खण्डमा कर्मचारी फिल्डमा खटेर जतिसक्दो छिटो विद्युत सुचारु गर्ने कार्य भैरहेको र योगीकुटी तथा अन्य फिडरवाट लाइन अबरुद्द हुदा समस्या भएको नेपाल विद्युत प्राधिकरण देवदह शाखाका प्रमुख शशीराज भण्डारीले बताउनु भयो।सिस्टम जाने तथा प्राकृतिक कारणले विद्युत कटौती भएकोले धेरै समय सम्म गएको जस्तो लागेको उहाको भनाइ थियो।

    पश्चिम नवलपरासीको सुनवल नगरपालिका अन्तर्गत ज्यामिरेमा योगीकुटीमा जस्तै ठुलो सबस्टेशन निर्माण हुन् लागेको र निर्माण सम्पन्न भए पछी योगीकुटीको मात्रै भर पर्नु नपर्ने भएकोले देवदहमा विद्युत कटौतीको समस्या हल हुने शशीराज भण्डारीले बताउनु भयो।त्यस्तै देवदह सम्म आउने लाइनको रुट सिंगल मात्रै भएकोले डबल रुटको लागि पहल गरिएको र यसको लागि देवदह बासीले पनि सहयोग गर्नुपर्ने भण्डारीले बताउनु भयो।

    देवदह नगरपालिका बोर्ड सदस्य बन्धु कुमाल ,नेकपा नगर सदस्य युवा इन्चार्ज विकास गहतराज ,मधु श्रेष्ठ,योगेश प्रधान, मिठ्ठु थापा ,बिपिन बोहोरा ,अनन्तराज रेग्मी ,रामु क्षेत्रि लगायत युवाहरुको सहभागिता रहेको थियो।

    95390669_236320977579304_6852950483493978112_n.jpg

    images
    images
    • मंगलवार, भाद्र ३० २०७७०६:०५:५५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij