बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

शैक्षिक गतिविधि सञ्चालन गर्न तिलोत्तमाको निर्देशन

शैक्षिक गतिविधि सञ्चालन गर्न तिलोत्तमाको निर्देशन

images
  • 1.3K
    SHARES

  • images
    images
    images
    शैक्षिक गतिविधि सञ्चालन गर्न तिलोत्तमाको निर्देशन
    images
    images
    images

    118756363_329877011701203_3445680361491121271_n.gif

    असोज ६ तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शैक्षिक गतिविधि सञ्चालन गर्न निजि तथा सस्थागत विद्यालयहरुलाई निर्देशन दिएको छ । नगर शिक्षा समितिको सोमबार बसेको बैठक तथा शिक्षा मन्त्रालयलको भदौ १९ गतेको निर्णय अनुसार नगर भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई शैक्षिक गतिविधि सुर गर्न निर्देशन दिएको हो।

    images
    images
    images

    नगरपालिकाले आज एक विज्ञप्ति जारी गर्दै विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७, को दफा ३ मा उल्लेखित स्रोत र साधनका पहुँचका आधारमा विद्यार्थीलाई विभिन्न समूहमा वर्गिकरण गरी कक्षा सञ्चालन गर्न पाउने व्यवस्था अनुसार पठन–पाठन सञ्चालन गर्न निर्देशन दिएको हो ।विद्यार्थीलाई सहज हुने गरि पहुचको आधारमा शैक्षिक गतिबिधि अघि बढाउन निर्देशन दिएको हो।

     

     

    images
    images
    • मंगलवार, आश्विन ६ २०७७०६:५१:०६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij