बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

प्रदेश ५ राजधानी दाङ सार्ने प्रस्ताब बिरुद्द देवदहमा प्रदर्शन

प्रदेश ५ राजधानी दाङ सार्ने प्रस्ताब बिरुद्द देवदहमा प्रदर्शन

images
  • 1.6K
    SHARES

  • images
    images
    images
    प्रदेश ५ राजधानी दाङ सार्ने प्रस्ताब बिरुद्द देवदहमा प्रदर्शन
    images
    images
    images

    118784484_2712280032208352_570753874290824323_n.gif

    असोज १६ ,बुटवल। प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा सार्ने प्रस्ताव गरेलगत्तै बुटवलमा प्रदर्शनकारीले सरकारी गाडीमा तोडफोड गरेका छन्।प्रदेश सरकारले शुक्रबारको बैठकमा राजधानी र नामाकरण प्रस्ताव पेश गरेपछि नेविसंघले विरोध जनाएको हो। प्रस्ताव पेस हुन साथ नेविसंघले बुटवलमा तीनवटा गाडीमा तोडफोड गरेको छ।

    images
    images
    images

    118756363_329877011701203_3445680361491121271_n.gif

    रुपन्देही प्रहरीका अनुसार बुटवलको नेपालगञ्ज रोड, पुष्पलाल पार्क र ट्राफिक चोक क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। बुटवलका ठाउँठाउँमा प्रदेश राजधानी सार्ने निर्णयको विरोधमा प्रदर्शन भएका छन्।

    प्रदेश राजधानी सार्ने प्रस्ताब बिरुद्द देवदहमा पनि बिरोध प्रदर्शन भएको छ। नेपाली काँग्रेस देवदहका नगर सभापति गुणाखर भूर्तेलको नेतृत्वमा देवदहको खैरेनीमा विरोध प्रदर्शन गरिएको हो । उक्त कार्यक्रममा क्षेत्रिय सभापति हिरा बहादुर खत्री, महासमिती सदस्य पार्वती न्यौपाने, जिल्ला सदस्य बासु रिमाल, दुर्गा बहादुर राना, तरुण दल देवदह अध्यक्ष मोहन जिसी, भुवन खासु, हिमाल मल्ल लगायत नगर समिती पदाधिकारी तथा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

    images
    images
    • शुक्रवार, आश्विन १६ २०७७०८:०८:२८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij