बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

राजधानी प्रस्ताब गरिएको क्षेत्रमा जग्गा किनबेच र कित्ताकाटमा रोक

राजधानी प्रस्ताब गरिएको क्षेत्रमा जग्गा किनबेच र कित्ताकाटमा रोक

images
  • 1.7K
    SHARES

  • images
    images
    images
    राजधानी प्रस्ताब गरिएको क्षेत्रमा जग्गा किनबेच र कित्ताकाटमा रोक
    images
    images
    images

    118784484_2712280032208352_570753874290824323_n.gif

    असोज १६ ,बुटवल।बुटवल-प्रदेश ५ काे स्थायी राजधानी प्रस्ताव भएपछि देउखुरी भलुवाङ क्षेत्रमा जग्गा किनबेचमा राेक लगाइएको छ ।प्रदेश ५ सरकारले प्रदेश राजधानी प्रस्ताव गरेको दाङका दुइ र अर्घाखाँचीको एक पालिकामा जग्गा किनबेचमा रोक लगाएको हाे ।

    images
    images
    images

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मातपोत कार्यालय दाङ, लमही र अर्घाखाँचीमा पत्राचार गर्दै अर्को आदेश नहुँदासम्मका लागि सो क्षेत्रको जग्गा किनबेच र कित्ताकाटमा रोक लगाएको हो ।

    118756363_329877011701203_3445680361491121271_n.gif

    राप्ती गाउँपालिकाको पूरै, गढवा गाउँपालिकाको वडा नम्बर १, २, ३ तथा अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ मा यस्तो रोक लगाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रशासन महाशाखाका सचिव भरतमणि सुवेदीले जानकारी दिए।सो क्षेत्रमा प्रदेश राजधानीका संरचरना बनाउन जग्गाको अभाव नहोस् र जग्गाको अस्वभाविक कारोबार नबढोस् भनेर यस्तो निर्णय गरिएको स्रोतले जनाएको छ ।

    images
    images
    • शुक्रवार, आश्विन १६ २०७७०८:३२:५९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij