बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

कुर्ची तोड्ने कांग्रेसका सांसदलाई पार्टीले कारबाही गर्ने

कुर्ची तोड्ने कांग्रेसका सांसदलाई पार्टीले कारबाही गर्ने

images
  • 1.2K
    SHARES

  • images
    images
    images
    कुर्ची तोड्ने कांग्रेसका सांसदलाई पार्टीले कारबाही गर्ने
    images
    images
    images

    118784484_2712280032208352_570753874290824323_n.gif

    असोज १९ ,बुटवल। प्रदेश नम्बर ५ को प्रदेशसभामा सोमबार तोडफोडमा उत्रिएका तीनजना प्रदेशसभा सांसदलाई नेपाली कांग्रेसले अनुशासनको कारवाही गर्ने भएको छ ।

    images
    images
    images

    120329582_682411409379659_1565687334035758674_n (1).gif

    संसदमा तोडफोड गर्नु नेपाली कांग्रेसको सिद्धान्त र मान्यताविपरीत कार्य भएको भन्दै कांग्रेसको अनुशासन विभागले प्रदेशसभा सदस्य बसिरुद्दिन खाँ, अष्टभुजा पाठक र बैजनाथ कलवार कारवाही गर्ने भएको हो ।

    कांग्रेस स्रोतका अनुसार सोमबार दिउँसो बुटवलमा कांग्रेस सांसदले प्रदेशसभाभित्र तोडफोड गरेको सुन्नासाथ काठमाडौंमा पार्टी सभापति शेरबहादुर देउवा आक्रोशित बनेका थिए ।

    images
    images
    • सोमवार, आश्विन १९ २०७७१०:३२:००
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij