बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

चिसो बढेपछि देवदहका विद्यालयमा २ दिन बिदा

चिसो बढेपछि देवदहका विद्यालयमा २ दिन बिदा

images
  • 773
    SHARES

  • images
    images
    images
    चिसो बढेपछि देवदहका विद्यालयमा २ दिन बिदा
    images
    images
    images

    देवदह १४, माघ।देवदह नगरपालिकाले  चिसो बढ्दै गएकोले देवदहका  विद्यालयहरुमा २ दिन बिदा दिएको छ।देवदह नगरपालिकाले  सूचना निकालेर  केही दिनदेखि अत्याधिक चिसो बढेकाले २ दिने स्थानीय बिदा दिएको जनाएको छ।

    मौसममा आएको आकस्मिक परिवर्तनले चिसो बढ्न गएको र यसले बिद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर गर्ने भन्दै सामुदायिक र निजि विद्यालयहरु नगरपालिकाले माघ १५ र १६ गते बिदा हुने जानकारी दिएको हो । 

    images
    images
    images

     

    जाडो बढेसंगै

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, माघ १४ २०७७०८:३२:०८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij