बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

देवदह आदर्श बहुमुखी क्यामस हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

देवदह आदर्श बहुमुखी क्यामस हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

images
  • 364
    SHARES

  • images
    images
    images
    देवदह आदर्श बहुमुखी क्यामस  हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
    images
    images
    images

    देवदह।रुपन्देहीको देवदहमा अनेरास्ववियू, देवदह आदर्श बहुमुखी क्यामसद्वारा आयोजित अतिरिक्त क्रियाकलाप अन्तर्गत हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगिताको उद्घाटन अनेरास्ववियू केन्द्रिय कमिटी सदस्य तथा अनेरास्ववियू जिल्ला सह-संयोजक शेषकान्त पोखरेलले हाजिरीजवाफको पहिलो प्रश्न सोधी गर्नु भएको थियो । उक्त कार्यक्रममा साहायक क्याम्पस प्रमुख जएकिसन अधिकारी,  क्याम्पसका शिक्षक प्रकाश अर्याल, अनेरास्ववियू केन्द्रीय सदस्य भरत अर्याल, केन्द्रिय सदस्य अर्जुन गैरे ,अनेरास्ववियू जिल्ला सदस्य सुरज भट्टराई , मोनिका पौडेल लगाएतको उपस्थिति रहेको थियो । 

    No description available.

    images
    images
    images

    प्रतियोगितामा बि.एड पहिलो बर्षको समूह प्रथम भएको थियो जसमा बिद्यार्थीहरु सुस्मिता देवकोटा , सरिता भण्डारी र सुदिप भुषाल रहेका थिए । त्यस्तै बि.बि.एस दोश्रो बर्षको समूह दोश्रो भएका थिए जसमा बिद्यार्थीहरु विशाल न्यौपाने ,रबिन परियार र अनिशा लामिछने रहेका थिए । तेर्सो हुने समूह ब.एड दोश्रो बर्ष विद्यार्थीहरु रोशनी थापा, पार्वती तिवारी र यमुना थापा रहेका थिए । प्रतियोगितामा प्रथम, दोश्रो र तेस्रो हुने समुहलाई क्रमस नोट डाएरी , डट पेन र प्रमाणपत्र प्रदान गरिएको थियो । अनेरास्ववियू, देवदह आदर्श बहुमुखी क्यामस , क्याम्पस कमिटी अध्यक्ष केशव न्यौपानेको अदक्षयतामा र अनेरास्ववियू  जिल्ला सदस्य अशोक गैरेको संचालनमा भएको थियो।

    No description available.

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, माघ १९ २०७७०९:२२:४५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij