बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

स्थानीय तहमा सुचना प्रविधिको प्रयोग सम्बन्धि अनुशिक्षण कार्यक्रम सम्पन्न

स्थानीय तहमा सुचना प्रविधिको प्रयोग सम्बन्धि अनुशिक्षण कार्यक्रम सम्पन्न

images
  • 331
    SHARES

  • images
    images
    images
    स्थानीय तहमा सुचना प्रविधिको प्रयोग सम्बन्धि अनुशिक्षण कार्यक्रम सम्पन्न
    images
    images
    images

    माघ २० बुटवल। बुटवल उपमहानगरपालिकाकाे आयोजना तथा क्यान महासंघ रुपन्देहीको सहकार्यमा स्थानीय तहमा सुचना प्रविधिको प्रयोग सम्बन्धि अनुशिक्षण कार्यक्रम सम्पन्न आज उपमहानगरपालिकाे सभाहलमा सम्पन्न भएको छ । उपमहानगरपालिकाका कार्यपालिका सदस्य महाशाखा शाखा प्रमुखहरुका उपस्थितिमा नगरपालिकाका प्रमुख शिवराज सुवेदीको अध्यक्षता संचालित उक्त कार्यक्रमकाे संचालन ठगिश्वर पाेखरेलले गरेका थिए ।

    images
    images
    images

    बिज्ञ विप्लव मान सिहले डिजिटल हस्ताक्षरका बारे तथा विज्ञ विवेक  शमशेर राणाले साइबर सुरक्षाका सन्दर्भमा अनुशिक्षण गरेका थिए । अर्को विज्ञ अनुप वास्काेटाले स्थानीय तहमा सुचना प्रविधिको प्रयोगकाे अवस्थाका बारे जानकारी गराएका थिए ।कार्यक्रममा बाेल्दै नगर प्रमुख सुवेदीले आजको युग सुचना प्रविधिको युग भएको र प्रविधिकाे विकास र प्रगतिसँगै जाेखिम पनि बढेकाले त्यसको सुरक्षाको उचित प्रवन्ध गर्नुपर्ने बताए  । कार्यक्रममा क्यान महासंघका अध्यक्ष नबराज कुवँर केन्द्रीय सदस्य नारायण श्रेष्ठ क्यान रुपन्देहीका अध्यक्ष रामुदेव गाैतम समेतको उपस्थिति रहेको थियो ।

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, माघ २० २०७७११:२५:४५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij