बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

श्रद्धाञ्जली सभा सम्पन्न

श्रद्धाञ्जली सभा सम्पन्न

images
  • 699
    SHARES

  • images
    images
    images
    श्रद्धाञ्जली सभा सम्पन्न
    images
    images
    images

    काठमाडौ, २०७७  माघ २०। अन्तराष्ट्रिय पावरलिफ्टिगँका स्वर्ण पदक विजेता खेलाडी स्वर्गीय रुप कार्कीको १३ औं दिनको पुण्य तिथिमा नेपाल पावरलिफ्टिगँ सङ्घको तत्वावधानमा फिटनेस ग्यारेज नयाँ सडक  शाखाले श्रद्धांजलि सभाको आयोजना गरेको थियो ।  गत माघ ८ गते उहाँको ह्रृदयघातका कारण मृत्यु भएको थियो । उक्त  कार्यक्रममा मा बोल्दै नेपाल पावरलिफ्टिगँ संघका अध्यक्ष श्री सुन्दर भुसालले आगामी २०७७ साल चैत्र 28 गते उहाँको स्मृतिमा राष्ट्रियस्तरको पावरलिफ्टिगँ खेल आयोजना गर्ने बताउनुभयो । 

    No description available.

    images
    images
    images

    उक्त कार्यक्रममा काठमाडौँ शारीरिक सुगठन संघका अध्यक्ष श्री सुरेश सुवेदीले उहाँको व्यक्तित्वको चर्चा गर्नुभएको थियो । उक्त श्रद्धाञ्जली सभामा कपिलवस्तु शारीरिक सुगठन संघका अध्यक्ष जीवन गिरी,  काठमाडौ शारीरिक सुगठन संघका उपाध्यक्ष बिजयत्तम रत्न वज्राचार्य सचिव बुद्धि जंग कार्की , सल्लाहकार अमिर मसल, खेलाडी सुखदेव कार्की, उत्सव अधिकारी, सामाजिक कार्यकर्ता बुद्धि कार्की , एन आर एनका रमेश ढकाल लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, माघ २० २०७७०६:५७:५२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij