माघ २८ ,देवदह।लुम्बिनी प्रदेशका मुख्य मन्त्रि शंकर पोखरेलले राजधानीका पत्रकारहरुलाई जनताको जनसहभागिता हेर्न आउन सामाजिक संजाल मार्फत निम्तो दिनुभएको छ।
सामाजिक संजालमा स्टाटस लेख्दै मुख्य मन्त्रि पोखरेलले देशभरीको होइन, एउटै प्रदेशका जनताको जनसहभागिता कस्तो हुन्छ हेर्न फाल्गुन १ गते वुटवलमा स्वागत छ भनेर लेख्नु भएको छ।
यहि फागुन १ गते नेकपा ओली पक्षले बुटवलमा बृहत सभा गर्दैछ। सभामा प्रधानमन्त्री केपी शर्मा ओली सहित शिर्ष नेताहरु सहभागी हुने कार्यक्रम रहेको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij