बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

केरवानी स्पोर्टस क्लबलाई ३ गोल गर्दै आयोजक डि-युनिटी बिजयी

केरवानी स्पोर्टस क्लबलाई ३ गोल गर्दै आयोजक डि-युनिटी बिजयी

images
  • 640
    SHARES

  • images
    images
    images
    केरवानी स्पोर्टस क्लबलाई ३ गोल गर्दै आयोजक डि-युनिटी बिजयी
    images
    images
    images

    माघ २९,देवदह।डि-युनिटी क्लब देवदह द्वारा आयोजित दोस्रो देवदह खुल्ला नक आउट फुटवल प्रतोयोगिताको आज भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा आयोजक डि-युनिटी क्लब रातो बिजयी भएको छ। केरवानी स्पोर्टस क्लबलाई  २ का बिरुद्द ३ गोल गर्दै आयोजक डि-युनिटी रातोले आज भएको खेलमा जित हात पारेको हो। 

    No description available.

    images
    images
    images

    खेलको म्यान अफ दि म्याच भिम दर्लामी भएका छन्। म्यान अफ दि म्याच बने संगै दर्लामीले २५ सय रुपैया हात पारेका छन्। 

    प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ५० हजार, दोश्रोले ७५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै,उत्कृष्ट खेलाडिले १० हजार ,सर्बाधिक गोलकर्ताले १० हजार ,उत्कृष्ट मिड फिल्डरले १० हजार ,उत्कृष्ट डिफेन्सरले १० हजार उत्कृष्ट गोल किपरले १० हजार तथा प्रत्यक दिनको खेलमा म्यान अफ ड म्याच हुने खेलाडीले २५ सय पुरस्कार पाउने छन्।

    No description available.

    भोलि माघ ३० गतेको खेल अभिषेक चर्च रजहर र भुमही युथ क्लब सुनवल बीच दिउसो २ बजे देखि संचालन हुने खेल संयोजक सन्तोष घलेले जानकारी दिनुभयो। 

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, माघ २९ २०७७०७:५५:५९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij