बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

ट्राइबेकरमा रजहरलाई हराउदै राइजिङ्ग स्टार क्लब भुमही बिजयी

ट्राइबेकरमा रजहरलाई हराउदै राइजिङ्ग स्टार क्लब भुमही बिजयी

images
  • 372
    SHARES

  • images
    images
    images
    ट्राइबेकरमा रजहरलाई हराउदै राइजिङ्ग स्टार क्लब भुमही बिजयी
    images
    images
    images

    माघ ३०,देवदह।डि-युनिटी क्लब देवदह द्वारा आयोजित दोस्रो देवदह खुल्ला नक आउट फुटवल प्रतोयोगिताको आज भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा  राइजिङ्ग स्टार क्लब भुमही बिजयी भएको छ। 

    अभिषेक चर्च रजहर र राइजिङ्ग स्टार क्लब भुमही बीच भएको अत्यन्तै प्रतिस्पर्धामक खेलमा निर्धारित समय सम्म दुवै टिम बाट गोल हुन नसके पछि नतिजा ट्राइबेकर बाट निकालिएको थियो। ट्राइबेकरमा राइजिङ स्टारले ४ गोल गर्दै खेल आफ्नो पक्षमा पारेको हो।अभिषेक चर्चले भने दुई गोल मात्र गर्न सफल भयो।

    images
    images
    images

    May be an image of playing a sport, standing and grass

    भोलिको खेल न्यु युथ युनियन क्लब पाल्पा र देउराली-4 ब्रदर बिच हुने खेल संयोजक सन्तोष घलेले जानकारी दिनुभयो। खेलको म्यान अफ दि  म्याच राइजिङ्ग स्टारका गोल किपर माधब तिवारी भएका छन्। म्यान अफ दि म्याच बने संगै तिवारीले २५ सय रुपैया हात पारेका छन्। 

    May be an image of 5 people, people standing and text

    प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ५० हजार, दोश्रोले ७५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै,उत्कृष्ट खेलाडिले १० हजार ,सर्बाधिक गोलकर्ताले १० हजार ,उत्कृष्ट मिड फिल्डरले १० हजार ,उत्कृष्ट डिफेन्सरले १० हजार उत्कृष्ट गोल किपरले १० हजार तथा प्रत्यक दिनको खेलमा म्यान अफ ड म्याच हुने खेलाडीले २५ सय पुरस्कार पाउने छन्।

    May be an image of standing, playing a sport, grass and text that says '©gurasonline.com'

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, माघ ३० २०७७०८:२३:४८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij