बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

भिमसेन नेवा:समाज तिलाेत्तमाकाे साधारणसभा सम्पन्न

भिमसेन नेवा:समाज तिलाेत्तमाकाे साधारणसभा सम्पन्न

images
  • 597
    SHARES

  • images
    images
    images
    भिमसेन नेवा:समाज तिलाेत्तमाकाे साधारणसभा सम्पन्न
    images
    images
    images

    फागुन १,तिलाेत्तमा।नेवारी भाषा र सस्कृतिको जगेर्ना गर्दै नेवा पहिचान जोगाउ"भन्ने नाराका साथमा माघ ३० गते शुक्रबार  भिमसेन नेवा: समाज तिलाेत्तमा साधारणसभा  सम्पन्न भएको छ। उक्त भेला खिम नारायण श्रेष्ठको अध्यक्षता तथा सचिव सितु प्रसाद श्रेष्ठको संचालनमा भएको थियो । देशको विभिन्न स्थानबाट बसाइँसराइ गरेर बसोबास गर्ने तिलाेत्तमा नगरपालिकामा आएका  नेवार समुदायहरुलाइ संगठित गरेर नेवारी सस्कृती र परम्पराको जगेर्ना गर्दै आफ्नो जातीय हितको लागी काम गर्ने उदेश्यले उक्त भेलाको आह्वान गरिएको तिलाेत्तमा नेवा : समाजका अध्यक्ष खिम नारायण श्रेष्ठले बताएका छन् ।  

    No description available.

    images
    images
    images

    यसैगरी भेलामा ,कोषाध्यक्ष धिरज श्रेष्ठले हालसम्मको आर्थिक हिसाबकिताब प्रस्तुत गरेका थिए । सम्पुर्ण नेवारी समुदायलाई अनिवार्य नेवारी पोसाकमा सहित उपस्थिति भै दिनु हुन समेत आयोजकले अनुरोध गरेको थियोे । कार्यक्रममा बेल्दै सचिव सितु प्रसाद श्रेष्ठले नेवार जातिको आफ्नै ऐतिहासिक संस्कृतिक पृष्ठभूमि रहेकाे साथी जातीय हिसाबले पनि नेवारहरु मेहनती कहलिएकाले अबको पुस्ताले समेत विगतमा पुर्खाले स्थापित गर्व गर्ने लायक नेवारी इतिहासलाई थप उचाइमा पुर्‍याउन जरुरी रहेको वताए ।

    No description available.

     

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, फाल्गुण १ २०७७०८:१४:३७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij