बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

डि-युनिटी कप फुटवल अपडेट:आजको खेलमा राइजिङ्ग स्टार बिजयी

डि-युनिटी कप फुटवल अपडेट:आजको खेलमा राइजिङ्ग स्टार बिजयी

images
  • 427
    SHARES

  • images
    images
    images
    डि-युनिटी कप फुटवल अपडेट:आजको खेलमा राइजिङ्ग स्टार बिजयी
    images
    images
    images

    फागुन २,देवदह।डि-युनिटी क्लब देवदह द्वारा आयोजित दोस्रो देवदह खुल्ला नक आउट फुटवल प्रतोयोगिताको आज भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा राइजिङ्ग स्टार क्लब भुमही बिजयी भएको छ। 

    May be an image of 5 people and people standing

    images
    images
    images

    आयोजक डि-युनिटी क्लब रातो बीच भएको खेलमा राइजिङ्ग स्टार क्लब भुमहीका जर्सी नम्बर ९ का सुरज आलेले दोस्रो हाफको पाँचौ मिनेटमा गोल गर्दै टिमलाइ बिजयी बनाएका हुन्। आयोजक डि-युनिटी क्लब रातोले भने गोल गर्न सकेन।आज भएको खेलमा म्यान अफ दि म्याच सुरज आलेले हात पारेका छन। म्यान अफ दि म्याच बने संगै आलेले २५ सय र ट्रफी प्राप्त गरेका छन्।

    May be an image of playing a sport, standing, outdoors and text that says '©gurasonline.com'

    भोलिको सुनवल युथ क्लब भर्सेस आयोजक डि-युनिटी निलो बिच हुने खेल संयोजक सन्तोष घलेले जानकारी दिनुभयो।

    प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ५० हजार, दोश्रोले ७५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै,उत्कृष्ट खेलाडिले १० हजार ,सर्बाधिक गोलकर्ताले १० हजार ,उत्कृष्ट मिड फिल्डरले १० हजार ,उत्कृष्ट डिफेन्सरले १० हजार उत्कृष्ट गोल किपरले १० हजार तथा प्रत्यक दिनको खेलमा म्यान अफ ड म्याच हुने खेलाडीले २५ सय पुरस्कार पाउने छन्।

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, फाल्गुण २ २०७७०७:४१:४४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij