बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

स्याङ्जा ६ वर्षीया बालिकालाई करणी गरेको आरोपी पक्राउ

स्याङ्जा ६ वर्षीया बालिकालाई करणी गरेको आरोपी पक्राउ

images
  • 264
    SHARES

  • images
    images
    images
    स्याङ्जा ६ वर्षीया बालिकालाई करणी गरेको आरोपी पक्राउ
    images
    images
    images

    फागुन २ ,स्याङ्जा ।एक बालिकालाई जबर्जतस्ती करणी गरेको आरोपमा प्रहरीले स्याङ्जाको चापाकोट नगरपालिकका–२ का ५२ वर्षीय नामदेउ कुमाललाई पक्राउ गरेको छ ।

    बाख्रा हेर्न गएकी ६ वर्षीया बालिकालाई करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । पीडित बालिकाका आफन्तले प्रहरीलाई खबर गरेपछि अनुसन्धान अघि बढेको हो ।

    images
    images
    images

     

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, फाल्गुण २ २०७७०९:५४:४२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij