बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

डि-युनिटी कप फुटवल :उपाधिको लागि शितलापुर र देउराली ब्रदर भिड्ने

डि-युनिटी कप फुटवल :उपाधिको लागि शितलापुर र देउराली ब्रदर भिड्ने

images
  • 454
    SHARES

  • images
    images
    images
    डि-युनिटी कप फुटवल :उपाधिको लागि शितलापुर र देउराली ब्रदर भिड्ने
    images
    images
    images

    फागुन ७,देवदह।डि-युनिटी क्लब देवदहको आयोजनामा संचालन भैरहेको दोस्रो देवदह खुल्ला नक आउट फुटवल प्रतोयोगिताको दोस्रो सेमी फाइनल खेलमा सुनवल युथ क्लबलाई हराउदै शितलापुर युथ क्लब सालाझंडी फाइनल प्रवेश गरेको छ। सुनवल युथ क्लबलाई ५ का बिरुद्द शुन्य गोल अन्तरले पराजित गर्दै शितलापुर युथ क्लब फाइनलमा पुगेको हो। 

    No description available.

    images
    images
    images

    शितलापुर युथ क्लबको तर्फ बाट जर्सी नम्बर १० का एरोन थापाले पहिलो गोल ,जर्सी नम्बर ११ का बिमल जेआरले दोस्रो गोल मध्यान्तर अगाडी र जर्सी नम्बर ७० का फोफना,जर्सी नम्बर ८० का ड्रोना थापा र जर्सी नम्बर ९ का सुरज हमालले मध्यान्तर पछि गोल गरेका हुन्। 
    खेलमा म्यान अफ दि म्याच शितलापुर युथका टिम क्याप्टेन ड्रोना थापाले पारेका छन। म्यान अफ दि म्याच बने संगै थापाले २५ सय र ट्रफी प्राप्त गरेका छन्।

    No description available.

    फाइनल खेल फाल्गुन ९ गते देउराली फर ब्रदर र शितलापुर युथ क्लबका बीच दिउसो २ बजे देखि संचालन हुने खेल संयोजक सन्तोष घलेले जानकारी दिनुभयो।सोहि दिन लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्रि सुदर्शन बरालले प्रतियोगिताको समापन गर्ने कार्यक्रम रहेको संयोजक घलेले बताउनुभयो। 

    प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ५० हजार, दोश्रोले ७५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै,उत्कृष्ट खेलाडिले १० हजार ,सर्बाधिक गोलकर्ताले १० हजार ,उत्कृष्ट मिड फिल्डरले १० हजार ,उत्कृष्ट डिफेन्सरले १० हजार उत्कृष्ट गोल किपरले १० हजार तथा पाउने छन्।

     

     

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, फाल्गुण ७ २०७७०९:२४:२०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij