बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

नि:शुल्क दन्त शिबिर तथा रक्त समुह पहीचान कार्यक्रम सम्पन्न

नि:शुल्क दन्त शिबिर तथा रक्त समुह पहीचान कार्यक्रम सम्पन्न

images
  • 401
    SHARES

  • images
    images
    images
    नि:शुल्क दन्त शिबिर तथा रक्त समुह पहीचान कार्यक्रम सम्पन्न
    images
    images
    images

    फाल्गुन ८,देवदह। एशियन लाईट ईङ्लिस बार्डिङ स्कुलमा प्रजातन्त्र दिवसको अवसर पारेर लियो क्लब अफ देवदहले एकदिने नि:शुल्क दन्त परीक्षण तथा रक्त समुह पहीचान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा शितल डेन्टल केयर र प्रनिसा फार्मेसीले सहजिकरण गरेका थिए ।

    No description available.

    images
    images
    images

    सितल डेन्टल केयरका दन्त चिकित्सक सिमा जीएम रजाली र प्रनिशा फार्मेसीका तर्फ बाट ल्याब असिस्टेन्ट प्रकाश रजाली सहित चिकित्सकको टोलीले विद्यार्थीहरुको दन्त परिक्षण तथा रक्त समूह परिक्षण गरेका थिए। 

    No description available.

    उक्त ​कार्यक्रममा मुख र दाँत स्वास्थ्य राख्नको लागि आवश्यक परामर्श पनि दीइएको थियो । शिविर बाट विद्यालयमा अध्यायनरत करिब २०० जना विद्यार्थीहरूको दन्त परिक्षण गरिएको क्लबले जनाएको छ। 

    No description available.

    कार्यक्रममा लियो जिल्ला परिषद 325 B2 नेपाल का जिल्ला अध्यक्ष लियो कुबेर पाठकको प्रमुख आतिथ्यता साथै सोही बिद्यालयका प्रबन्ध निर्देशक बोध राज गौडेल, लायन्स क्लब अफ देवदहका अध्यक्ष लायन राम बहादुर गुरुङ ,एरिया ४ का एरिया चिफ लियो गोबिन्द बन्जाडे,रिजन संयाेजक अस्मि गाैतम, बिद्यालयका प्रधानाध्यापक केशव खनाल, पास्ट प्रेसिडेन्ट सुमन थापा को उपस्थिति रहेको थियो।

    No description available.

    बिद्याल​य​ले अध्य​य​न​ अध्याप​न​को अलाबा अन्य​ सामाजिक कार्य​ प​नि बेलाबेलामा ग​र्नु प​र्द​छ र​ बाल​बालिकालाई ज​न​स्व​स्थ्य​का बिभिन्न​ स​न्देश​ दिन​ ज​रुरि हुन्छ​ भ​न्ने अभिप्राय​ले यो कार्य​क्र​म​को आयोज​न​ गरिएको क्लब कि अध्यक्ष लियो श्रद्धा कुवरले जानकारी दिनु भयो।बिद्यालयका निर्देशक बोध राज गौडेलले विद्यार्थीको स्वस्थ्य लाई ध्यान मा राख्दै यो कार्यक्रम आफ्नो विद्यालयमा ल्याएकोमा लियो क्लब लाइ धन्यवाद व्यक्त गर्नु भएको थियो ।

    No description available.

    कार्यक्रम लियो क्लब अफ देवदह कि अध्यक्ष श्रद्धा कुवरको अध्यक्षता र क्लब को सचिब लियो प्रविन गौडेलको संचालनमा भएको थियो।

    No description available.

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, फाल्गुण ८ २०७७०४:४७:४०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij