बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

फार्मेसी अधिकृत दुई लाख घुस सहित पक्राउ

फार्मेसी अधिकृत दुई लाख घुस सहित पक्राउ

images
  • 329
    SHARES

  • images
    images
    images
    फार्मेसी अधिकृत दुई लाख घुस सहित पक्राउ
    images
    images
    images

    विराटनगर। औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृत घुससहित पक्राउ परेका छन्।

    बिहीबार अपराह्‍न विराटनगर-३ स्थित एक होटलबाट फार्मेसी अधिकृत सरोज सुवेदीलाई सेवाग्राहीबाट घुस रकम लिएलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो।

    images
    images
    images

    बन्द भएको फार्मेसी सञ्चालनको अनुमति दिने नाममा सुवेदीले दुई लाख घुस लिएको इटहरीबाट खटिएको अख्तियारको टोलीले जनाएको छ। अख्तियारको टोलीले थप अनुसन्धान भइरहेको जनाएको छ। 

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, फाल्गुण १३ २०७७०७:३४:३८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij