बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

गुरुङलाई प्रमुख सचेतकबाट हटाएर भट्टराईलाई प्रमुख सचेतकको जिम्मेवारी

गुरुङलाई प्रमुख सचेतकबाट हटाएर भट्टराईलाई प्रमुख सचेतकको जिम्मेवारी

images
  • 321
    SHARES

  • images
    images
    images
    गुरुङलाई प्रमुख सचेतकबाट हटाएर भट्टराईलाई प्रमुख सचेतकको जिम्मेवारी
    images
    images
    images

    नेकपा ओली समूहले संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएको छ ।संसदीय दलका नेता केपी शर्मा ओलीले गुरुङलाई हटाएर खोटाङका सांसद विशाल भट्टराईलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

    गुरुङ, प्रचण्ड–माधव समूहमा थिए । संसद विघटन गर्नुअघि पनि ओलीले गुरुङको राजीनामा मागेका थिए । सर्वोच्च अदालतको फैसलाले संसद पुनर्स्थापना भएपछि नेकपाको विवाद संसदमा सरेको छ र, त्यही क्रममा ओलीले गुरुङलाई हटाएका हुन् ।

    images
    images
    images

    नेकपाको प्रचण्ड–माधव समूहले भने यसअघि नै ओलीलाई संसदीय दलको नेताबाट हटाएका थिए भने पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेका थिए ।

     

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, फाल्गुण १४ २०७७०८:०२:१६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij