बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

अष्ट्रेलियामा कार्यरत पत्रकार कार्की मृत भेटिए

अष्ट्रेलियामा कार्यरत पत्रकार कार्की मृत भेटिए

images
  • 311
    SHARES

  • images
    images
    images
    अष्ट्रेलियामा कार्यरत पत्रकार कार्की मृत भेटिए
    images
    images
    images

    अष्ट्रेलियामा विगत दुई दशकदेखि सक्रिय सञ्चारकर्मी टीका कार्की शनिबार मृत फेला परेका छन् ।कार्की हिमालयन रेडियोका सञ्चालक हुन् । सन् २००३ देखि नेपाली भाषाको कार्यक्रममार्फत हिमालयन रेडियोले यहाँको समूदायलाई सुसूचित गर्दै आएको थियो ।

    नजिकका आफन्तहरुले निरन्तर सम्पर्कको प्रयास गर्दा पनि सफल नभएपछि उनलाई डलविच हिलस्थित निवासमा खोज्दा अचेत अवस्थामा फेला पारेका थिए ।

    images
    images
    images

    एक्लै बस्दै आएका उनलाई सुतेकै अवस्थामा हृदयघात भएको आशङ्का गरिएको छ । प्रहरीले कार्कीको शवलाई पोष्टमार्टमका लागि पठाएको छ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, फाल्गुण १७ २०७७०९:०३:१२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij