बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

देवदहका बिनोद न्यौपाने बेपत्ता,खोजिदिन परिवारको आग्रह

देवदहका बिनोद न्यौपाने बेपत्ता,खोजिदिन परिवारको आग्रह

images
  • 3.9K
    SHARES

  • images
    images
    images
    देवदहका बिनोद न्यौपाने बेपत्ता,खोजिदिन परिवारको आग्रह
    images
    images
    images

    रुपन्देहीको देवदह नगरपालिका ६ मिलनचोकमा बस्ने बिनोद न्यौपाने फागुन  १६ गते देखि बेपत्ता भएका छन्। फागुन १६ गते साँझ ५ बजे घर देखि निस्किएका उनि घर नफर्कीए पछि परिवारले हराएको आशंका गरि खोजि गरिदिन आग्रह गरेका छन्। 

    पहेलो टिसर्ट ,कालो ज्याकेट र कालो ट्रयाक लगाएर आफ्नो मोबाइल समेत घरमै छोडेर निस्किएका उनि आफन्त ,साथीभाई कसैको पनि सम्पर्कमा नआएको बिनोदका ४५ बर्षीय आमा माया न्यौपानेले बताउनु भयो। मनिष भनेर पनि चिनिने उनि लगनशील स्वभावका रहेको मामा  राजु पौडेलले बताए। 

    images
    images
    images

    पढाईमा अब्बल रहेका उनि ,अनावश्यक कसै संग नबोल्ने ,झैझगडा नगर्ने लगनशिल स्वभावको रहेको उनि अध्ययनरत ग्रिनप्लान्ट स्कुलका प्राचार्य राजिब सापकोटाले बताउनुभयो। उनका साथीहरु संग बिद्यालयले सम्पर्क गरिरहेको तर पत्ता लागौं नसकिएको प्राचार्य सापकोटाले बताउनुभयो।

    देवदह प्रहर चौकी खैरेनीका इन्चार्ज दिपक महत क्षेत्रिले बेपत्ता विनोदको खोजि जारि रहेको बताउनुभयो। 

    सम्पर्क नम्बर:९८११४३७०१५ (राजु पौडेल)
    ९८११९६२३७१ टिकाराम पौडेल 
    ९८०६९५३७६८ माया न्यौपाने (आमा)

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, फाल्गुण १७ २०७७१०:३२:४५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij