फागुन २८,देवदह। काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रबाट आफ्नो समूहमा आएका २३ नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्।
शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको ओली समूहको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रबाट आएका तीन नेतालाई तीन प्रदेशको जिम्मबारी दिँदै २३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो।
यी हुन् एमालेको केन्द्रीय सदस्य बनेका पूर्वमाओवादी नेता
१ रामबहादुर थापा
२ टोपबहादुर रायमाझी
३ लेखराज भट्ट
४ मणिचन्द्र थापा
५ प्रभु साह
६ टंक आङबुहाङ
७ पासाङ शेर्पा
८ ज्वाला शाह
९ टेकबहादुर बलमपाखी
१० कमल चौंलागाईं
११ मनोज थापा
१२ विषमलाल अधिकारी
१३ लीलालबहादुर थापा
१४ दधिराम न्यौपाने
१५ गिरधरिलाल न्यौपाने
१६ झपट बोहोरा
१७ दावा लामा
१८ चन्द्रबहादुर खड्का
१९ डम्बर बिष्ट
२० गौरीशंकर चौधरी
२१ नवीन रोक्का
२२ धर्मराज रेग्मी
२३ दिनेश पन्थी
समूहमा आएका २३ नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij