देवदह । देवदहमा ११ बर्षिय बालिकाले आत्महत्या गरेकी छिन।देवदह नगरपालिका ३ सेमरहना बस्ने लक्ष्मी परियारकी छोरी शिला परियारले आत्महत्या गरेकी हुन ।आफ्नै घरमा सलको पासो लगाई उनले आत्महत्या गरेको देवदह प्रहरीले जनाएको छ ।
फागुन २९ गते घटना भएको ,के कति कारणले आत्महत्या गरेको खुल्न नसकेको र मृतकको पोष्टमार्टको लागि अस्पताल लगिएको देवदह प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरिक्षक रुम केसीले जानकारी दिनुभयो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij