बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

खगेन्द्र संग्रौलाको आरोप : निर्मला पन्तको हत्यामा गृहमन्त्रीकै संलग्नता

खगेन्द्र संग्रौलाको आरोप : निर्मला पन्तको हत्यामा गृहमन्त्रीकै संलग्नता

images
  • 307
    SHARES

  • images
    images
    images
    खगेन्द्र संग्रौलाको आरोप : निर्मला पन्तको हत्यामा गृहमन्त्रीकै संलग्नता
    images
    images
    images

    नागरिक अगुवा तथा लेखक खगेन्द्र संग्रौलाले निर्मता पन्तको बलात्कारपछि हत्या घटनामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संलग्नता रहेकाे आरोप लगाउनु भएको छ ।

    सोमबार सामाजिक संजाल फेशबुकमा स्टाटस लेख्दै संग्रौलाले गृहमन्त्रीको संलग्न रहेकाले घटनापछि बालदल निरिह बनेको आरोप लगाउनु भएको छ । त्यही निरिहतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता स्वार्थ राखेर ‘ब्ल्याकमेलिङ’ गरेको उहाँले आरोप लगाउनु भएको छ ।त्यस्तै समयक्रमसँगै धेरै कुराहरु खुल्दै जाने संग्रौलाको दावी छ ।

    images
    images
    images

    संग्राैलाले लेख्नु भएकाे स्टाटस:जस्ताको त्यस्तै 

    निर्मला पन्तको बलात्कार पछि हत्यामा राम बहादुर थापा ‘बादल’को संम्लग्नताले उनी निरिह बने। उनको निरिहपनलाई केपी ओलीले ब्ल्याक्मेलीङ गरिरहेका छन । आफ्नो सत्ता स्वार्थलाई। धेरै कुरा समयक्रममा खुल्दै जाने छ।

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, चैत्र २ २०७७०८:३५:४६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij