बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

सुर्खेतमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

सुर्खेतमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

images
  • 418
    SHARES

  • images
    images
    images
    सुर्खेतमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने पक्राउ
    images
    images
    images

    सुर्खेत । ट्राफिक प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोज्ने मोटरसाईकल चालकसहित २ जनालाई पक्राउ गरिएको छ ।   पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको पाल बजारमा सवारी चेकजाँच गर्ने क्रममा घुस दिन खोजेपछि पक्राउ गरिएको हो । 

    पक्राउ पर्नेमा पञ्चपुरी नगरपालिका –१० का  मोटरसाईकल चालक चक्र टमटा र मोटरसाईकल पछाडी सवार सोही ठाउँका धर्म तिवारी रहेका छन्  ।  भे ३ प ९०७९ नं. मोटरसाईकल  सवार उनीहरुले  ट्राफिकलाई आर्थिक प्रलोभन देखाएपछि तत्काल पक्राउ गरी आवश्यक कानुनी कारवाहीको लागि इप्रका बाबियाचौर बुझाइएको सुर्खेत ट्राफिकले बताएको छ ।  

    images
    images
    images

     

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, चैत्र ३ २०७७०७:५४:५३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij