बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

चोरी निकासी तथा डढेलो नियन्त्रणका लागि देवदह माथागढी समन्वय संजाल गठन

चोरी निकासी तथा डढेलो नियन्त्रणका लागि देवदह माथागढी समन्वय संजाल गठन

images
  • 574
    SHARES

  • images
    images
    images
    चोरी निकासी तथा डढेलो नियन्त्रणका लागि देवदह माथागढी समन्वय संजाल गठन
    images
    images
    images

    चैत्र ८,माथागढी।चोरी कटानी, चोरी निकासी तथा डढेलो नियन्त्रणका लागि रुपन्देहीको देवदह नगरपालिकामा रहेका सामुदायिक वन र माथागढी गाउँपालिकामा रहेका सामुदायिक वनका पदाधिकारीहरु बिच एक कार्यक्रम मार्फत आज समन्वय संजाल गठन गरिएको छ।

    बुद्द सामुदायिक वनका अध्यक्ष टेक बहादुर रानाको संयोजकत्वमा १० सदस्य रहने गरि संजाल गठन गरिएको हो।संजालका सह संयोजकमा नीर कुमारी दर्लामी र सदस्यहरुमा रामचन्द्र पौडेल,भरत बहादुर गुरुङ,थमन रेश्मी,पदम बहादुर बाकाबल,चेत बहादुर थापा,सन्त बहादुर थापा,यम बहादुर थापा लगायत रहेका छन् ।

    images
    images
    images

    त्यस्तै डिभिजन वन प्रमुख पाल्पाका प्रमुख मोहन प्रसाद पौडेल,डिभिजन वन कार्यलय रुपन्देहीका प्रमुख बोधराज सुवेदी ,देवदह नगरपालिकाका प्रबक्ता झिल्लु प्रसाद न्यौपाने,गाउँ वन समन्वय संजालका अध्यक्ष खेमनारायण अधिकारी,देवदह प्रहरी प्रमुख दिपक महत क्षेत्रि सल्लाहकार रहने गरि संजाल गठन गरिएको छ।

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, चैत्र ८ २०७७०८:०५:५२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij