बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

कोभिडको जोखिम बढेपछि सभा,जुलुस, र्याली जमघट, भेला नगर्न निर्देशन

कोभिडको जोखिम बढेपछि सभा,जुलुस, र्याली जमघट, भेला नगर्न निर्देशन

images
  • 305
    SHARES

  • images
    images
    images
    कोभिडको जोखिम बढेपछि सभा,जुलुस, र्याली जमघट, भेला नगर्न निर्देशन
    images
    images
    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोडिभ–१९)को संक्रमण छिमेकी देश भारतमा बढ्न थालेपछि सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले विज्ञप्ति सार्वजनिक गर्दै पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमण बढ्न थाले पछि सतर्कता अपनाउन आग्रह गरेका हुन्।

    उनका अनुसार सामाजिक तथा भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को अनिवार्य प्रयोग गर्नु पर्नेछ। उनले कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर रोकथाममा सहयोग गर्न पनि आग्रह गरेका छन्।

    images
    images
    images

    छिमेकी देश भारतमा कोभिड–१९ को संक्रमणको त्रास नेपालमा पनि भएकाले सतर्कता अपनाउन उनको आग्रह छ । गौतमले सभा, जुलुस, र्याली जमघट, भेला, सेमिनार,गोष्ठी बैठक र भीडभाड नगर्न आग्रह गरेका हुन्।

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, चैत्र ८ २०७७०८:४१:३९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij