मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

तिलोत्तमा नगरपालिका देशभरकै उत्कृष्ट नगरपालिका

तिलोत्तमा नगरपालिका देशभरकै उत्कृष्ट नगरपालिका

images
  • 1.1K
    SHARES

  • images
    images
    images
    तिलोत्तमा नगरपालिका देशभरकै उत्कृष्ट नगरपालिका
    images
    images
    images

    चैत्र ११,बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले उत्कृष्ट नगरपालिकाको पुरस्कार प्राप्त गरेको छ।देशभरका २७६ नगरपालिकाहरु मध्ये तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा सेवा तथा सुशासनको क्षेत्रमा उल्लेख्य सेवा प्रवाह गरेको भन्दै नेपाल नगरपालिका संघले तिलोत्तमालाई उत्कृष्ट नगरपालिका रुपमा सम्मान गरेको हो ।

    मुलुकभरका महानगर, उप-महानगर र नगरपालिकाहरुको छाता संगठन नेपाल नगरपालिका संघले सो पुरस्कार प्रदान गरेको हो । आर्थिक वर्ष २०७६–७७ बित्तिय,वातावरण र सुशासनको क्षेत्रमा उल्लेखनीय कार्यसम्पादन गरेकोले त्यसको उच्च मूल्यांकन गर्दै सो पुरस्कार प्रदान गरिएको संघले जनाएको छ । 

    images
    images
    images

    नेपाल नगरपालिका संघको २८ औं वार्षिक उत्सववको अवसरमा प्रधानमन्त्री केपी ओलीले तिलोत्तमाका नगरप्रमुख बासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी चोधरीलाई कदर पत्र प्रदान गरि सम्मान गरेका छन्। 

    images
    images

    निर्मल (एसपी) थापा

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij