बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

होली पर्व घरमै मनाउन र भीडभाड नगर्न सुनवल नगरपालिकाको आग्रह

होली पर्व घरमै मनाउन र भीडभाड नगर्न सुनवल नगरपालिकाको आग्रह

images
  • 335
    SHARES

  • images
    images
    images
    होली पर्व घरमै मनाउन र भीडभाड नगर्न सुनवल नगरपालिकाको आग्रह
    images
    images
    images

    चैत्र १४,सुनवल।सुनवल नगरपालिकाले यस वर्षको होली पर्व पनि घरमै बसेर मनाउन र भीडभाड नगर्न अनुरोध गरेको छ। कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बृद्दी सँगै जोखिम बढेको भन्दै सुनवल नगरपालिकाले सतर्कता अपनाउन आग्रह गरेको हो। 

    त्यस्तै नगरपालिका क्षेत्रमा सभा ,समारोह,जमघट ,गोष्ठी ,सेमिनार,अध्ययन,अवलोकन भ्रमण,शैक्षिक भ्रमण ,साधारण सभा तथा अत्याधिक भिडभाड हुने कुनै पनि किसिमको कार्यक्रम आयोजना एवं संचालन नगर्न समेत नगरपालिकाले आग्रह गरेको छ। 

    images
    images
    images

     

    May be an image of text

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, चैत्र १३ २०७७०८:२३:३१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij