बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

बालमन्दिरका ३८ बिद्यार्थीलाई खाना

बालमन्दिरका ३८ बिद्यार्थीलाई खाना

images
  • 392
    SHARES

  • images
    images
    images
    बालमन्दिरका ३८ बिद्यार्थीलाई खाना
    images
    images
    images

    बुटवल।बुटवल बाल मन्दिरमा अध्ययनरत बिद्यार्थीहरुलाई खाना खुवाउने कार्यक्रम सम्पन्न गरिएको छ ।  नेपाल बाल संगठन रुपन्देहीले बाल मन्दिरमा अध्यनरत ३८ जना विद्यार्थीलाई होलीको अवसर पारेर खाना खुवाईएको संगठनका सभापति साजन भण्डारीले बताए । 

    उक्त कार्यक्रममा  संगठनका जिल्ला उपाध्यक्ष अन्जु श्रेष्ठ , सचिब कल्पना पांडे मगर, कोषाध्यक्ष  दिपक चापागाईं,सदस्य सुरज भट्टराई,  सेष्कान्त भण्डारी , सुनिल खनाल, सुरज कल्वार, तारा पुरी ,प्रधानाध्यापक सीता पंगेनी, कार्यलय प्रमुख दिपा बुडा मगर,  शिक्षिका सुर्वणा थापा,कर्मचारी जुना थापा लगाएतको उपस्थिति रहेको थियो ।

    images
    images
    images

    No description available.

    होली पर्व  हिन्दूहरूको प्रमुख मध्येको एउटा चाड हो।  प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णिमाका दिनमा यो पर्व मनाइने  गरिन्छ। हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युगसँग जोडिएको छ ।

    No description available.

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, चैत्र १३ २०७७०८:४१:५०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij