बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

डोजरले फालेको काठले च्यापिएर एक बालिकाको मृत्यु

डोजरले फालेको काठले च्यापिएर एक बालिकाको मृत्यु

images
  • 275
    SHARES

  • images
    images
    images
    डोजरले फालेको काठले च्यापिएर एक बालिकाको मृत्यु
    images
    images
    images

    डडेल्धुरामा डोजरले सडकमा रहेको काठ हटाउने क्रममा चोट लाग्दा बालिकाको मृत्यु भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिका २ मा डोजरले सडकमा रहेको काठ हटाउने क्रममा चोट लाग्दा १३ वर्षीया बालिका रजन्ती दमाईको मृत्यु भएको प्रहरीले बताएको छ। डोजर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    घाँस काटिरहेको अवस्थामा माथिबाट डोजरले फालेको काठले लागेपछि बालिकाको मृत्यु भएको र घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

    images
    images
    images

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, चैत्र २० २०७७०७:५९:१३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij