बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु

दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु

images
  • 523
    SHARES

  • images
    images
    images
    दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु
    images
    images
    images

    चैत्र २० ,दाङ।दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दाङको तुलसीपुरदेखि भालुवाङतर्फ जाँदै गरेको लु १ ख ९८६३ नं को बस लमही-घोराही सडक खण्डको मुसोट नजिकै शुक्रबार साँझ ५ बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको डीएसपी मुकुन्द रिजालले बताए ।

    उनका अनुसार मृतकको सनाखत हुन सकेको छैन् । सो दुर्घटनामा दुई दर्जनबढी यात्रु घाइते भएकामा ६ गम्भीर घाइते रहेको डीएसपी रिजालले बताए । घाइतेहरुको लमहीकै विभिन्‍न अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको जनाइएको छ ।

    images
    images
    images

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, चैत्र २० २०७७०८:१८:०२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij