बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

भारत र नेपालको सिमावर्ती क्षेत्रमा भुकम्प,काठमाडौं सहित देशभर धक्का महसुश

भारत र नेपालको सिमावर्ती क्षेत्रमा भुकम्प,काठमाडौं सहित देशभर धक्का महसुश

images
  • 772
    SHARES

  • images
    images
    images
    भारत र नेपालको सिमावर्ती क्षेत्रमा भुकम्प,काठमाडौं सहित देशभर धक्का महसुश
    images
    images
    images

    चैत २३। सोमबार राति ९ बजेर ४ मिनेट जाँदा भूकम्पको धक्का महसुश गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भारतको बिनादुरी भन्ने स्थानलाई केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्पको धक्का पूर्वी नेपालमा कडा महसुश भएको छ भने काठमाडौंमा पनि सामान्य महसुश भएको छ । 

    राष्ट्रिय भूकम्प मापन केन्द्रले भारतमा ५.४ म्याग्निच्यूडको सो भूकम्प राति ९ बजेर ४ मिनेटमा गएको जनाएको छ।केन्द्रका महानिर्देशक लोकविजय अधिकारीले पूर्व नेपालमा भूकम्पको धक्का महसुश भएको जानकारी आएको जानकारी दिए । रासस 

    images
    images
    images

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, चैत्र २३ २०७७०९:४२:२०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij