बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

न्याय माग्दै आमा गंगामाया अनशनमै ,ह त्या आ रोपित १३ जनाले पाए सफाई

न्याय माग्दै आमा गंगामाया अनशनमै ,ह त्या आ रोपित १३ जनाले पाए सफाई

images
  • 346
    SHARES

  • images
    images
    images
    न्याय माग्दै आमा गंगामाया अनशनमै ,ह त्या आ रोपित १३ जनाले पाए सफाई
    images
    images
    images

    कृष्णप्रसाद अधिकारीको ह त्याका आ रोपी १३ जनालाई उच्च अदालत पाटन हेटौँडा इजलासले सफाइ दिएको छ । आइतबार न्यायाधीश चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलासले यसअघिको चितवन जिल्ला अदालतले गरेको फैसला नै सदर गरेको हो ।

    २०६१ जेठ २४ गते गोरखा फुजेलका १७ वर्षका कृष्णप्रसादको ह त्या भएको थियो । तत्कालिन समयमा द्वन्द्वरत पार्टी माओवादीका कार्यकर्ताले अ प हर णपछि उनको ह त्या ग रे को आ रो प लाग्दै आएको छ।

    images
    images
    images

    कृष्णप्रसाद अधिकारीको ह त्यामा संलग्न भएको भन्दै अधिकारीका पिता नन्दप्रसाद अधिकारी र दाजु नुरप्रसाद अधिकारीले जिल्ला अदालत चितवनमा गोरखा फुजेलका १३ जना गाउँलेहरुविरुद्ध कर्तव्य ज्यान मु द्धा दर्ता गराएका थिए ।

    चितवन अदालतले सो मुद्दाका प्रतिवादी १३ जनालाई नै सफाई दिएको थियो । जिल्ला अदालत चितवनको फैसला विरुद्धमा कृष्णप्रसाद अधिकारीका पिता नन्दप्रसाद र दाजु नुरप्रसादले उच्च अदालत पाटन हेटौँडा इजलासमा पुनरावेदन निवेदन दर्ता गराएका थिए ।

    कृष्णप्रसादकी आमा गंगामाया अधिकारी छोराको ह त्यामा संलग्नलाई का रबाहीको माग गर्दै हाल वीर अस्पतालमा अनशनरत छिन् । उनका बाबु मुक्तिनाथ अधिकारीको भने अनशनकै क्रममा मृत्यु भएको थियो ।

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, चैत्र ३० २०७७०८:२४:०१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij