बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

गोरखामा ट्याक्टरबाट खसेर १३ वर्षीय बालकको मृत्यु

गोरखामा ट्याक्टरबाट खसेर १३ वर्षीय बालकको मृत्यु

images
  • 229
    SHARES

  • images
    images
    images
    गोरखामा ट्याक्टरबाट खसेर १३ वर्षीय बालकको मृत्यु
    images
    images
    images

    चैत ३१ ,गोरखा। गोरखामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

    सहिदलखन गाउँपालिका-९ सेप्राक नाम्जुङस्थित सडकमा ग१ त ४५८२ नम्बरको ट्याक्टरबाट खसेर सोही ठाउँ बस्ने होमनाथ ढकालको १३ वर्षीय छोरा दिवश ढकालको मंगलवार बिहान घटनास्थलमै मृत्यु भएको हो ।

    images
    images
    images

    ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, चैत्र ३१ २०७७०८:२३:३८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij