बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

बागलुङ पर्वत र म्याग्दीमा लामो समय पछि बर्षा, किसान खुसी

बागलुङ पर्वत र म्याग्दीमा लामो समय पछि बर्षा, किसान खुसी

images
  • 421
    SHARES

  • images
    images
    images
    बागलुङ पर्वत र म्याग्दीमा लामो समय पछि बर्षा, किसान खुसी
    images
    images
    images

    बैशाख २ पर्वत।पर्वतसहित बागलुङ र म्याग्दीमा लामो समयपछि पानी पर्दा किसान खुसी भएका छन्। लामो समयपछि बिहीबारबाट वर्षा हुँदा किसान खुसी भएका हुन्।

    अपराह्न ४ बजेबाट पानी परेसँगै मौसम अन्धकार बनेको छ। पानी परेसँगै विधुत र इन्टरनेट सेवा अबरुद्ध भएको छ। लामो समयपछि पानी पर्दा बाँझो जमिन खनजोत गर्न तथा मकै गोड्न सजिलो हुनेमा कृषक खुसी छन्।

    images
    images
    images

    पानी परेपछि थुप्रै ठाउँमा भइरहेको आगलागीसमेत नियन्त्रणमा आउने छ। असोजयता पानी नपरेपछि यो वर्ष हिउँदे खेतीमा नराम्रो असर परेको छ भने बर्खे खेती लगाउन पनि असर परेको छ। 

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, बैशाख २ २०७८०६:३०:१६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij