बैशाख २ काठमाडौं ।स्वास्थ्य मन्त्रालयले कोरोना प्रवाभित जिल्लाको बिद्यालयहरु बन्द गर्न निर्देशन दिएको छ । देशभरका १४ जिल्लालाई कोरोना संक्रमणकोअति प्रभावित जिल्लामा वर्गीकरण गर्दै ती जिल्लामा विद्यालय संचालन नगर्न आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयले रात्रि कालिन व्यवसाय, ७ बजेपछि पूजाआजा तथा जात्रा, सभा, सम्मेलन रेस्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जिम संचालन नगर्न आग्रह गरेको छ ।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij