सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

नगरपालिकाले १ महिना देखि फोहोर व्यवस्थापन नगरेको भन्दै आउन थाल्यो गुनासो

नगरपालिकाले १ महिना देखि फोहोर व्यवस्थापन नगरेको भन्दै आउन थाल्यो गुनासो

images
  • 437
    SHARES

  • images
    images
    images
    नगरपालिकाले १ महिना देखि फोहोर व्यवस्थापन नगरेको भन्दै आउन थाल्यो गुनासो
    images
    images
    images

    देवदह ३ बैशाख। देवदह नगरपालिकाले १ महिना देखि फोहोर व्यवस्थापन नगरेको भन्दै सर्वसाधारणले गुनासो गर्न थालेका छन्। १ महिना पहिला हप्तामा १ पटक फोहोर व्यवस्थापनका लागि नगरपालिकाको गाडी आउने गरेको र पछिल्लो १ महिना देखि नगरपालिकाले फोहोर व्यवस्थापन नगर्दा प्रदूषण बढेको स्थानीयको गुनासो छ। 

    देवदह ७ शितलनगर,देवदह ४ ,देवदह ९ र १० भलुही ,देवदह ३ सेमरहनामा १ महिना देखि फोहोर उठ्न सकेको छैन। 

    images
    images
    images

    नगरपालिकाले भने केहि समय फोहोर उठाउने कार्य रोकिए पनि अहिले सुचारु भएको दावी गरेको छ। फोहोर व्यवस्थापन गर्ने क्षेत्रमा डढेलो लागेको कारण असहज हुँदा  केहि हप्ता फोहोर संकलन गर्ने कार्य रोकिएको देवदह नगरपालिकाका एक कर्मचारीले गुराँस अनलाईन संगको कुराकानीमा बताउनुभयो। 

    अब केहि दिन भित्रै रोकिएको सबै ठाउको फोहोर संकलन गरि व्यवस्थापन गरिने उहाकों भनाइ थियो। 

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, बैशाख ३ २०७८१०:१२:२९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij