बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

नेपाल जेसिजको एरिया डी अन्तर्गतको प्रेसिडेन्ट मिटिङ देवदहमा हुने

नेपाल जेसिजको एरिया डी अन्तर्गतको प्रेसिडेन्ट मिटिङ देवदहमा हुने

images
  • 277
    SHARES

  • images
    images
    images
    नेपाल जेसिजको एरिया डी अन्तर्गतको प्रेसिडेन्ट मिटिङ देवदहमा हुने
    images
    images
    images

    देवदह ४,बैशाख।नेपाल जेसिजको एरिया डी को प्रेसिडेन्ट मिटिङ देवदहमा हुने भएको छ । हरेक बर्ष एरिया डी अन्तर्गत पचास शाखाका अध्यक्षहरुको बैठक फरक–फरक स्थानमा बस्ने गरेको छ । देवदह जेसिजले शनिबार पत्रकार सम्मेलनको आयोजना गरि बैशाख ११ गते हुने मिटिङको आतिथ्यता देवदह जेसिजले गर्न लागेको जानकारी दिइएको हो । 

    पत्रकार सम्मेलनमा बोल्दै देवदह जेसिजका अध्यक्ष केशवराज पराजुललीले बैशाख १० गते राती गला नाइटको आयोजना गरीएक बताउनुभयो। त्यस्तै ११ गते बिहान इरिक्सामा र्याली सहित अतिथिहरुलाई देवदहका ऐतिहासिक स्थलहरु पाकड़ी बृक्ष,कन्यामाई ,बैरी माई ,भवानीपुर ,गौतम बुद्द रास्ट्रिय उद्यान लगायतका स्थलहरु अवलोकन गराउने कार्यक्रम रहेको जानकारी दिनु भयो । 

    images
    images
    images

    उहाँका अनुसार बैसाख ११ गते दिउँसो ५० शाखाका अध्यक्षहरुको बैठक बस्नेछ । कार्यक्रमको आयोजना गर्नका लागि करीब ६ लाख ६९ हजार ५ सय खर्च अनुमान गरीएको कार्यक्रम संयोजक बिष्णु न्यौपानेले बताउनु भयो । खर्च देवदह जेसिजको आन्तरीक स्रोत र प्रवेश शुल्कबाट व्यवस्थापन गरीने उहाँले जानकारी दिनु भयो । कार्यक्रमले देवदह क्षेत्रको पर्यटन विकास र प्रचार प्रसारमा सहयोग पुग्ने देवदह जेसिजले विश्वास लिएको छ । 

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, बैशाख ४ २०७८०७:२६:३६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij