बैशाख ५ ,अर्घाखाँची ।असिना र हावाहुरीसङ्गै परेको चट्याङ लागेर एक बालको मृत्यु भएको छ।मालारानी गाउँपालिका-३ का भरत चौहानका ९ बर्षिय छोरा सौरभ चौहानको चट्याङ लाहेर मृत्यु भएको वडाअध्यक्ष शोभाखर खनालले जानकारी दिए ।आगनमा असिना खेलाइरहेका चौहानलाई चट्याङले हानेपछि बेहोस भएका उनको जिल्ला अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij