बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

सल्यानमा भतिजाले काकाको कान टोकेर खाईदिए

सल्यानमा भतिजाले काकाको कान टोकेर खाईदिए

images
  • 393
    SHARES

  • images
    images
    images
    सल्यानमा भतिजाले काकाको कान टोकेर खाईदिए
    images
    images
    images

    बैशाख ८,सल्यान।काका-भतिजाबीच झगडा हुँदा सल्यानमा भतिजाले काकाको खाईदिएका छन् ।जिल्लाको कालिमाटी गाउँपालिका वडा नम्बर १ हिआरे निवासी २१ बर्षका खिम बहादुर कवरले ५६ वर्षका ठुलाबुबा नाता पर्ने धन बहादुर कवरको कान टोकेर खाएका हुन् ।मंगलबार बारीमा बाख्राले अन्न खाएको बिषयलाई लिएर भतिज र ठुलाबुबाको झगडा सुरु भएको थियो।त्यसपछि भतिजले आफूलाई पिटेर कान टोकिदिएको कवरले बताएका छन् ।अंगभंग कसुरमा धनबहादुरले प्रहरीमा जाहेरी दिएपछि खिम बहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रबक्ता अर्जुन पौडेलले बताए ।उनलाई अहिले अनुसन्धानका लागि इप्रका लुहाममा राखिएको छ।यस अघि आरोपित खिम बहादुरका बाबुको पनि पीडित धन बहादुरले कान टोकिदिएको बताइएको छ।

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, बैशाख ९ २०७८०८:३२:२५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij