बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

कर्मचारीमा कोरोना देखिएपछी देवदह नगरपालिकाको कार्यालय बैशाख १७ सम्म बन्द

कर्मचारीमा कोरोना देखिएपछी देवदह नगरपालिकाको कार्यालय बैशाख १७ सम्म बन्द

images
  • 549
    SHARES

  • images
    images
    images
    कर्मचारीमा कोरोना देखिएपछी  देवदह नगरपालिकाको कार्यालय बैशाख १७ सम्म बन्द
    images
    images
    images

    देवदह १२,बैशाख ।रुपन्देहीको देवदह नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि देवदह नगरपालिकाको कार्यालय बैशाख १७ गते सम्मका लागि बन्द हुने भएको छ।कार्यालयका थप कर्मचारी र सेवाग्राहीमा समेत संक्रमण फैलन सक्ने भन्दै शुक्रबार सम्मका लागि कार्यालय बन्द गरिने भएको हो।                                                                                   त्यस्तै जिल्ला बिपद ब्यवस्थापन समितिले जिल्लाका सबै सामुदायिक र संस्थागत विद्यालयरु बन्द गर्न निर्देशन बमोजिम देवदह नगरपालिकाका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय परिक्षा स्थगित गरि बैशाख मसान्तसम्म बन्द गर्न निर्देशन दिएको छ । त्यस्तै हात बजार समेत अर्को सूचना नआउँदा सम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ।कोभिड संक्रमण फैलिए पछि नगरपालिकाले सजक रहन आग्रह गरेको छ।

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, बैशाख १२ २०७८०५:४५:२०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij