बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

कोरोनाको जोखिम बढेपछि परिक्षा स्थगित गरि बिद्यालय बन्द गर्न देवदह नगरपालिकाको निर्देशन

कोरोनाको जोखिम बढेपछि परिक्षा स्थगित गरि बिद्यालय बन्द गर्न देवदह नगरपालिकाको निर्देशन

images
  • 563
    SHARES

  • images
    images
    images
    कोरोनाको जोखिम बढेपछि परिक्षा स्थगित गरि बिद्यालय बन्द गर्न देवदह नगरपालिकाको निर्देशन
    images
    images
    images

    देवदह १२,बैशाख ।रुपन्देहीका सबै पालिकाहरुमा विद्यालय बन्द गर्न जिल्ला बिपद व्यावस्थापन समितिले निर्णय गरेपछी देवदह नगरपालिकाले पनि सबै सामुदायिक र संस्थागत विद्यालयरु बन्द गर्न निर्देशन दिएको छ। देवदह नगरपालिकाले प्रेस बक्तब्य जारी गर्दै सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय परिक्षा स्थगित गरि बैशाख मसान्तसम्म बन्द गर्न निर्देशन दिएको हो।                                                                  त्यस्तै हात बजार समेत अर्को सूचना नआउँदा सम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ।कोभिड संक्रमण फैलिए पछि नगरपालिकाले सजक रहन आग्रह गरेको छ।

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, बैशाख १२ २०७८०६:३०:००
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij