बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

पछिल्लो २४ घन्टामा देवदहमा ११ सहित रुपन्देहीमा २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टी

पछिल्लो २४ घन्टामा देवदहमा ११ सहित रुपन्देहीमा २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टी

images
  • 455
    SHARES

  • images
    images
    images
    पछिल्लो २४ घन्टामा देवदहमा ११ सहित रुपन्देहीमा २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टी
    images
    images
    images

    देवदह १३, बैशाख। पछिल्लो २४ घन्टामा रुपन्देही जिल्लामा २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। बिगत २४ घन्टामा ४ सय ७६ जनाको पिसिआर परिक्षण गरिएकोमा २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो। त्यस्तै पछिल्लो २४ घन्टामा देवदह नगरपालिकामा ५ महिला र ६ पुरुष सहित ११ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। 

    पछिल्लो २४ घन्टामा रुपन्देही जिल्लामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने सक्रिय संक्रमित को संख्या १४ सय ७० रेहको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ। कोरोनाको जोखिम बढे पछि उपत्यकाका ३ जिल्ला काठमान्डौ ,ललितपुर र भक्तपुरमा १६ गते देखि लक डाउन गर्ने तयारी थलिएको छ। 

    images
    images
    images

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, बैशाख १३ २०७८०६:५७:४४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij