बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

वैशाख १६ देखि उपत्यकामा लकडाउन हुने, उपत्यका छोड्न चाहनेलाई २ दिनको समयसिमा

वैशाख १६ देखि उपत्यकामा लकडाउन हुने, उपत्यका छोड्न चाहनेलाई २ दिनको समयसिमा

images
  • 447
    SHARES

  • images
    images
    images
    वैशाख १६ देखि उपत्यकामा लकडाउन हुने, उपत्यका छोड्न चाहनेलाई २ दिनको समयसिमा
    images
    images
    images

    काठमाण्डौ १३, बैशाख। सरकारले निषेधाज्ञा गर्नुअघि काठमाण्डौ उपत्यका छाडेर घर जान चाहनेका लागि दुई दिनको समय दिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौका प्रमुख जिल्ला अधिकारी सीडीओ कालीप्रसाद पराजुलीले कोभिड सङ्क्रमणको स्थिति गम्भीर देखिएकोले कम्तीमा एक हप्ता निषेधाज्ञा अथवा लकडाउन हुने र त्योभन्दा अगाडि दुई दिनको समय दिइने बताउनुभयो ।

    सोमवार काठमाण्डौ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले कम्तीमा दुई दिनको समय दिएर एक हप्ताका लागि काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लगाउन सरकारलाई सिफारिस गरेको हुन् । कुनै एक क्षेत्रलाई मात्रै बन्द गर्दा पनि सङ्क्रमणको अवस्थालाई ब्रेक गर्न नसकिने भएकाले सम्पूर्ण क्षेत्रलाई पूर्णरूपमा बन्द गराउन निषेधाज्ञा लगाउने निर्णय भएको सीडीओ पराजुलीले बताउनुभयो ।

    images
    images
    images

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, बैशाख १३ २०७८०७:१४:५९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij