बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

माथागढी सहित पाल्पाका ३ गाउँपालिकाका बिद्यालय अनिश्चितकाल सम्मका लागि बन्द

माथागढी सहित पाल्पाका ३ गाउँपालिकाका बिद्यालय अनिश्चितकाल सम्मका लागि बन्द

images
  • 353
    SHARES

  • images
    images
    images
    माथागढी सहित पाल्पाका ३ गाउँपालिकाका बिद्यालय अनिश्चितकाल सम्मका लागि बन्द
    images
    images
    images

    बैशाख १३ पाल्पा। पाल्पा जिल्लाका ३ वटा गाउँपालिकाका शिक्षण संस्था बन्द भएका छन्। रैनादेवी छहरा, निस्दी र माथागढी गाउँपालिकाले  शिक्षण संस्था अनिश्चित काल सम्मका लागि बन्द गर्ने भएका छन् । 

    सिसिएमसिले बिद्यालय बन्द गर्न विज्ञप्ती जारि गरे पछि सोहि सुचनाको आधारमा रही अर्को सूचना नभए सम्मको लागि विद्यालयका पठन पाठन र परीक्षाहरु बन्द गर्ने निर्णय भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृतद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।

    images
    images
    images

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, बैशाख १३ २०७८०८:२१:३१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij